११ कार्तिक २०८३, बुधबार

सिंहदरबारको ८ सय ८ रोपनी जग्गाको लालपुर्जा कहाँ छ ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ मंसिर । सिंहदरबारको जग्गा कति होला र यसको लालपुर्जा कहाँ होला भन्ने विषयमा जनताको चासो बढ्दो छ ।

सिंहदरबारको जग्गा ८ सय ८ रोपनी रहेको छ र यसको लालपुर्जा शहरी विकास मन्त्रालयअन्तर्गतको सिंहदरबार सचिवालय पुननिर्माण समितिसँग रहेको छ ।

सचिवालय अहिले संघीय संसद सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयअन्तर्गत छ भने पहिला मन्त्रालयअन्तर्गत थियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।