शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

काङ्गेसको केन्द्रीय कार्यसमिति बैठक शनिबार

दैनिक नेपाल २०७५ कार्तिक २९ गते १७:४६

काठमाडौँ, २९ कात्तिक । नेपाली काङ्गेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर १ गते शनिबार बस्ने भएको छ ।

शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ । कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि कांग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित