शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

जब प्रचण्ड एक घण्टा विमानस्थलमा बसेर फर्किनुपर्‍यो…

काठमाडौँ, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टा जहाज कुरेर फर्किनु परेको छ । चितवनको कार्यक्रममा सहभागी हुन...

‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठक : यी चार विषयमा भयो छलफल

काठमाडौँ, ३० कात्तिक । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठकमा चार वटा विषयमा छलफल भएको छ । ती विषयगत क्षेत्रमा कन्सुलर सहायता, आप्रवासनसँग सम्बन्धित दिगो विकास लक्ष्यको कार्यान्वयन, आप्रवासी कामदारको स्वास्थ्य...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गर्दै सरकार

काठमाडौँ, ३० कात्तिक । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ का केही प्रावधान अन्य कानूनसँग बाँझिएकाले सरकार उक्त ऐन संशोधनको तयारीमा रहेको छ । स्थानीय तह सञ्चालनका लागि ल्याइएको उक्त ऐन सङ्घ र प्रदेशका केही ऐन र कानूनसँग बाझिएकाले संशोधनको...

काठमाडौंका भित्री सडकमा इँटा र ढुङ्गा छापिँदै

काठमाडौँ, ३० कात्तिक । काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा...

ट्याक्टर दुर्घटनामा परि इलाममा २ जनाको मृत्यु

दमक, ३० कात्तिक ।  दमक–रवि सडकअन्तर्गत इलामको माङ्सेवुङ–३ स्थित भञ्ज्याङ खण्डमा गएराति भएको ट्र्याक्टर दुर्घटनामा परेर चालकसहित दुई जनाको मृत्यु भएको छ ।...

नेपाली मजदुरको मलेसियामा मृत्यु

दार्चुला, ३० कात्तिक । मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि...

सालकको खबटासहित एक जना पक्राउ

भक्तपुर, ३० कात्तिक ।  दुर्लभ जन्तु सालकको खबटासहित एक जनालाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएका प्रहरीले पक्राउ गरेको छ । सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक...

स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड, यसरी हुन्छ उपचार

–कमल खत्री बेनी, ३० कात्तिक । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा...
सिफारिस

एनआईसी एशिया बैंकले १०.५२६ प्रतिशत लाभांश दिने

काठमाडौँ, ३० कार्तिक । एनआईसी एशिया बैंक लिमिटेडको शुक्रबार बसेको ३७७ औँ सञ्चालक समितिको बैठकले आर्थिक ०७४/०७५ को लागि प्रतिशेयर रु १० (१० प्रतिशत) शेयर लाभांश तथा शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रतिशेयर रु ०.५२६ (०.५२६ प्रतिशत) नगद...

आइएमईको ‘दशैंमा २० लाख’ योजनाको पहिलो विजेता घोषणा

काठमाडौँ, ३० कार्तिक । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखि...

चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु

रत्ननगर, ३० कार्तिक । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारबाट पूर्वी क्षेत्र महोत्सव शुरु भएको छ । रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको महोत्सव...

विवाहित यो जोडी अब यता जानेछ

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण श्रीमान् श्रीमती बनिसकेका छन् । उनीहरूले इटलीमा विवाह गरेका हुन् । दुवैजनाको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । विवाहपछि अब दुवैजना मुम्बई फर्कनेछन् । त्यहाँ रणवीर–दीपिकाको...

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

-कुमार चौलागाई  काठमाडौँ, ३० कात्तिक । चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र...

लसएन्जल्समा पनि छठ पर्वको विशेष पूजा

क्यालिफोर्निया । मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले हिन्दु नेपालीहरूको विशेष चाड छठ पर्वको अवसरमा नेपाली धर्म, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने उदेश्यका साथ लसएन्जल्समा पहिलो पटक छठ पूजा...

श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल

काठमाडौँ, २९ कार्तिक । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका...

पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा

काठमाडौं । एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः...