१ कार्तिक २०८३, आइतबार

विश्वकप क्रिकेट–२०१९ को ट्रफी नेपालमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । विश्वकप क्रिकेट–२०१९ को ट्रफी शुक्रबार नेपाल आईपुगेको छ । २०१९ मा इंग्ल्यान्ड र वेल्समा हुने विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइएको हो ।

ट्रफीलाई शुक्रबार साँझ स्वयम्भूमा प्रदर्शन गरियो । विश्वका विभिन्न देशमा घुमाउँदै ट्रफी नेपाल ल्याइएको हो । ट्रफीलाई शनिबार पोखरा लगिने कार्यक्रम रहेको छ । ट्रफी नेपालमा सोमबारसम्म राखिने छ ।