मंगलबार, २७ कार्तिक २०७५
DainikNepal.com
मंगलबार, २७ कार्तिक २०७५

जनकपुरमा ग्यास सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, दुर्इ घाइते

दैनिक नेपाल २०७५ कार्तिक २ गते १९:१३

जनकपुरधाम, २ कात्तिक । जनकपुरधाम उपमहानगरपालिका–४ पुरानो बस पार्कस्थित ग्यास वेल्डिङमा ग्यास सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको छ । विष्फोटमा दुई जनासमेत घाइते भएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित