
काठमाडौँ । अभिनेत्री रेखा थापा निर्देशित फिल्म ‘मालिका’को ट्रेलर सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंको क्विज सिनेमा हलमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
ट्रेलरमा अभिनेत्री रेखा थापा र जाजरकोटकी नव–कालकार कमला ओली मुख्य भुमिकामा देखिएका छन् ।
कात्तिक १६ गतेबाट प्रदर्शनमा आउने फिल्ममा महिला अधिकार, महिला हिंसा र महिला जागरणको विषयलाई प्राथमिकताका साथ प्रस्तुत गरिएको छ ।















प्रतिक्रिया