५ कार्तिक २०८३, बिहिबार

क्यालिफोर्नियामा पोखियो मिस वर्ल्ड मानुषी छिल्लरको ग्ल्यामरस अवतार (तस्बिर)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मिस वर्ल्‍ड मानुषी छिल्‍लर यतिबेला क्यालिफोर्नियामा छिन् । क्यालिफोर्नियामा उनको ग्ल्यामरस अवतार पोखिएको छ । ‘ब्‍यूटी विथ पर्पज’ क्याम्पेनका लागि मानुषी छिल्लर अमेरिका गएकी हुन् । सामाजिक सञ्जालमा मानुषीको फोटोले धमाका मच्चाइरहेको छ । ‘दि एलेन शो’देखि लिएर अन्त पनि उनको स्टाइलले बजार पिटिरहेको छ ।

हेर्नुहोस् मिस वर्ल्ड मानुषी छिल्लरको केही तस्बिर :

 

 

 

View this post on Instagram

 

Trying to merge like the television in the garden ?

A post shared by Manushi Chhillar (@manushi_chhillar) on