५ कार्तिक २०८३, बिहिबार

गायक आचार्यको स्वरमा ‘दशैँ–तिहार’ गीत (भिडियो)

2.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गायक गोविन्दमधुर आचार्यले ‘दशैँ आयो, तिहारै आयो…’ बोलको गीत ल्याएका छन् । युट्युवमार्फत रिलिज गरिएको यो गीतका शब्द हिक्मत बुढाथोकीले लेखेका हुन् ।

जानुका खतिवडाको प्रस्तुति रहेको दशैँ गीतमा संगीत र एरेञ्जपनि गायक आचार्यकै हो । दशैँ र तिहार आउँदै गर्दा गायक आचार्य र खतिवडाले गीत ल्याएका हुन् ।

सबै प्रकारका गीत संगीतमा स्वर दिँदै आएका आचार्यले विदेशमा रहेका आफन्तको पीडालाई गीतमा झल्काएका छन् ।

प्रेमराज लामिछानेको निर्देशनमा बनेको म्युजिक भिडियोलाई दीपेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।