
काठमाडौं । अभिनेत्री राखी सावन्तले आफ्ना आकर्षक स्तन दान गर्ने घोषणा गरेकी छन् । एउटा भिडियो सन्देश जारी गर्दै उनले कुनै पनि मानिसले आफ्ना अनेक अंग दान गरेको सुनेका कारणले आफुलाई पनि स्तन दान गर्ने रहर जागेको खुलाएकी छन् ।
उनको यो भनाईको समर्थन र आलोचना दुवै भएको छ । तर कतिपय समयमा यस्ता विवादीत बयानका कारणले उनी चर्चामा आउने गरेकी छन् ।
उनले भिडियो सन्देशमा भनेकी छिन्, ‘यो संसारमा कति धेरै असल मानिसहरु छन् । जो अरुका लागि आफ्नो आँखा, मुटु, मृगौला दान गर्छन् । म पनि आफ्नो यस्तै एउटा अंग दान गर्न चाहन्छु । मेरो साथमा अरु त त्यस्तो केही पनि छैन, मेरो आकर्षक स्तन छ । म त्यहि दान गर्न चहान्छु ।’















प्रतिक्रिया