१ कार्तिक २०८३, शनिबार

कतारबाट बद्रीनाथले गरे अपांगलाई सहयोग

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ३० भदौ । विदेशमा रहेपनि आफ्नो देशको असहायका सहारा महोत्तरीको सदरमुकाम जलेश्वर निवासी समाज सेवी बद्रीनाथ झा बनेका छन ।

११ वर्ष देखि कतारमा बस्दे आएका समाजसेवी बद्रीनाथ झाले नेपालका एक अपाङ्गलाई सहयोग गरेका छन् । उनले रौतहट क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नं ७ खापको ३६ वर्षीय उपेन्द्र रामचमारलाई सहयोग गरेका हुन् ।

सो ठाउँका दुबै खुट्टाबाट अपाङ्ग र उनकै कान्छो भाईको अबोध ११ वर्षीय छोरी मुस्कानरामलाई साईकल र कपडा सहयोग गरेका छन् ।