
काठमाडौं, २७ भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफू यही मंसिरमा विवाह बन्धनमा बाँधिने खुलासा गरेका छन् ।
प्राईम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन’ मा कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो खुलासा गरेका हुन् । उनले भने,‘राजनीतिमा लागेर देशको सेवा गर्दागर्दै मैले विवाह गर्ने सोच्नसम्मपनि सकिँन् । अब भने यही मंसिरमा विवाह गर्छु । मैले विवाह गर्ने निर्णय गरें ।’
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=Exz_IVkgASs













प्रतिक्रिया