
काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको दोस्रो हाफको खेल शुरु भएको छ ।
पहिलो हाफमा १–० पछि परेको नेपालले जितका लागि संघर्ष गरिरहेको छ । पहिलो हाफ अन्तर्गत खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गरेका हुन् । यसअघि वर्षाका कारण केहीसमय रोकिएको खेल पुनः शुचारु भएको थियो ।















प्रतिक्रिया