
काठमाडौं, २७ भदौ । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र माल्दिभ्सबीचको खेल चल्दै गर्दा वर्षा भएपछि खेल रोकिएको छ । हल्का भईरहेको वर्षा अवस्थामा खेल भईरहेको थियो तर अहिले वर्षा बढ्दै गएपछि खेल रोकिएको हो ।
खेलमा नेपाल १–० ले पछि परेको छ । खेलको खेलको नवौं मिनेटमा माल्दिभ्सका आक्रम अब्दुलले गोल गरेका हुन् ।















प्रतिक्रिया