३ कार्तिक २०८३, मंगलबार

साफ च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको शानदार जित, सेमिफाइनल आशा जीवितै

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदौ । साफ च्याम्पियनसिपमा नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको छ ।

बिहीबार बंगलादेशको बंगबन्धु रंगशालामा भएको खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्‍यो ।

खेलको २१ औं मिनेटमा नेपालका लागि अनन्त तामाङले गोलको खाता खोले । त्यसपछि  सुनिल बल, भरत खवास र निराजन खड्काले १-१ गोल गरे ।

भुटानमाथिको जितसँगै नेपालले सेमिफाइनलमा पुग्ने आशालाई जीवितै राखेको छ । उता भुटान खेल अगावै प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।

यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।