
काठमाडौं, २१ भदौ । साफ च्याम्पियनसिप अन्तर्गत भुटानविरुद्ध नेपालले पहिलो गोल गरेको छ ।
खेलको २१ औं मिनेटमा नेपालका लागि अनन्त तामाङले उत्कृष्ट हेड गोल गरे । उनको यो राष्ट्रिय टोलीमा दोस्रो गोल हो । अनन्तले यसअघि एएफसी सोलिडारिटी कपमा गोल गरेका थिए ।
नेपाललाई आज जित्नै पर्ने दबाब छ । पहिलो खेलमा नेपाल पाकिस्तानसँग २-१ ले पराजित भएको थियो ।















प्रतिक्रिया