
काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुनेभएको छ ।
मंगलबार साँझ दुई नेताबीच भेटवार्ता हुन लागेको हो । एजेण्डा तय नभएपनि पार्टीको सांगठनिक संरचनाका विषयमा छलफल हुने नेकपा स्रोतले जनाएको छ ।
दुई नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा बालुवाटारमा भेटवार्ता हुन लागेको हो ।















प्रतिक्रिया