
कतार, १६ भदौ । नयाँशक्ति पार्टी नेपालको भातृ संगठन अन्तर्राष्ट्रिय नेपाली समाज कतारको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
ताज होटल एण्ड रेस्टुरेन्टको सभाहलमा नयाँशक्ति पार्टीका केन्द्रीय कार्यकारी सदस्य तथा प्रवास इन्चार्ज देबेन्द्र पराजुलीले अधिवेशनको उद्घाटन गरेका थिए ।
अधिवेशनबाट अध्यक्षमा देब परियार, उपाध्यक्ष मनोज दाहाल, अनिल परियार , अब्दुल करिम मिया, महासचिवमा मान ब डाँगी, सचिव नबराज लामिछाने, कोषाध्यक्ष रामजी सुबेदी, सहकोषाध्यक्ष राजु परियार, प्रवक्ता सन्तोष तिमल्सिना, लगाएत ३१ जना सदस्यहरु निर्वाचित भएका छन् ।















प्रतिक्रिया