
काठमाडौं । हलिउड मोडल तथा अभिनेत्री लारा एन्डरसन प्राय आफ्ना हट तस्बिरका कारणले चर्चामा रहने गरेकी छन् । उनका तस्बिरले सोसियल मिडियामा तहल्का मच्चाउने गरेका छन् ।

हालै फेरि एक पटक उनका समुद्री तटमा पानीमा आगो लगाउने तस्बिर भाइरल भइरहेका छन् । तस्बिरमा लारा कालको विकीनीमा पानीमा मस्ति गरिरहेकी छन् । उनका क्लिभेज साफसँग देखिएका छन् । उनको लुक्स देखेर तपाईको सास पनि रोकिन्छ । एजेन्सी



















प्रतिक्रिया