शनिबार, २२ मंसिर २०७५
DainikNepal.com
शनिबार, २२ मंसिर २०७५

शारीरिक सम्बन्ध राखेको भिडियो भाइरल भएपछि युवती निस्कासित

काठमाडौं, २२ मंसिर । घटना १ : भक्तपुरमा ९ कक्षा पढ्दै गरेकी किशोरी उनकै गाउँका किशोरसँग प्रेममा परिन्। किशोरले उनीहरूबीचको शारीरिक सम्बन्धको भिडियो खिचेर राखे। केही समयपछि खटपट सुरु...

पूर्वएमाले निकट लोकप्रिय नेताको निधन

प्यूठान, २२ मंसिर । प्यूठान नगरपालिका वडा नम्वर २ का वडा अध्यक्ष खिमबहादुर विष्टको निधन भएको छ । एक वर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित विष्टको शुक्रबार निधन भएको हो । फ्लोअपका लागि चितवन लैजादै गर्दा दाउन्ने नजिकै मृत्यु भएको पारिवारिक...

काङ्ग्रेस केन्द्रीय समिति बैठक भोलि पनि बस्ने

काठमाडौँ, २१ मङ्सिर । प्रस्तावित विधान संशोधनका विषयमा केन्द्रित नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबारपनि जारी रह्यो । पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको सभापतित्वमा शुक्रबार बसेको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान श्रेष्ठ, दिपक गिरी, अजयकुमार चौरसिया,...

श्रममन्त्री विष्ट मोरक्को प्रस्थान

काठमाडौं, २१ मङ्सिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोमा आयोजना हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता...

गृहमन्त्री थापासँग चिनियाँ राजदुतको बिदाई भेट

काठमाडौँ, २१ मंसिर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि चिनका राजदुत यु होङले शुक्रबार शिष्टाचार भेटवार्ता गरेकी छन् । गृहमन्त्रालयमा भएको...

महान्यायधिवक्ता खरेल भन्छन्–गरीबी र अशिक्षा नै मानव बेचबिखनका कारण हो

काठमाडौँ, २१ मड्सिर । महान्यायधिवक्ता अग्निप्रसाद खरेलले नेपालमा गरीबी, अज्ञानता तथा अशिक्षा नै मानव बेचबिखनको मुख्य कारणा भएको बताउनुभएको छ । माइती...

सुधार गृहमै यतना, २१ पीडितको उद्धार–सञ्चालक पक्राउ

काठमाडौँ, २१ मङ्सिर । महानगरीय प्रहरी परिसर काठमाडौँले सुधार गृहबाट २१ व्यक्तिको उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–४ सुकेधारामा सञ्चालित ट्रान्सफरमेशन नेपालको सुधार...

नेकपाको प्रदेश सदस्यमा जुम्लाबाट १४ जना चयन

खलङ्गा, २१ मङ्सीर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा जुम्लाबाट १४ जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेमा पूर्वमाओवादी केन्द्रबाट पाँच र पूर्वएमालेबाट नौ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकामा पूर्ण धिताल, गोमा...
सिफारिस

एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा ओखलढुङ्गाको कुन्तादेवी पसल डाँँडामा

काठमाडौं, २१ म्ंसिर । एनआईसी एशिया बैंक लिमिटेडले ओखलढुङ्गाको मोलुङ गाउँपालिका–१ कुन्तादेवी पसल डाँँडामा आफ्नो बिसौं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ । शुक्रबारबाट सञ्चालनमा आएको सो शाखारहित बैंकिङ्ग सेवाको माननीय यज्ञराज सुनुवारले गरे । उक्त शाखारहित बैंकिङ्ग सेवाको...

माछापुच्छ्रे बैंकका ३ शाखा हेटौँडा र चितवनमा

काठमाडौँ, २१ मंसिर । माछापुच्छ्रे बैंक लिमिटेडले ३ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले शुक्रबार मकवानपुरको हेटौंडा उप–महानगरपालिकास्थित हेटौंडा शाखा...

आइएमई मोटर्सको नयाँ शाखा खुल्यो पोखरामा

काठमाडौं, २१ मंसिर । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि.को नयाँ शाखा पोखरामा खुलेको छ । पोखराको स्वागतनगर चाउथे–१४ मा शाखा...

प्रियंकाले प्रेमीलाई बिहे गर्न ट्रयापमा पारेको खुलासा

मुमबई । अमेरिकाको एक वेब साइटले बलिउड अभिनेत्री प्रियंका चोपडालाई ठग कलाकारको आरोप लगाएको छ । प्रियंकालाई वेब साइटले स्काम आर्टिस्टभन्दै लेख छापेको छ । सामाजिक सञ्जालमा भारतीयहरू अभिनेत्री प्रियंका चोपडाको पक्षमा उभिएका छन् । अमेरिकी वेब साइट द...

युभेन्टससँग तेस्रो स्थानको इन्टर मिलान पराजित

लण्डन, २२ मंसिर । इटालीयन सिरी ए फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्टसले तेस्रो स्थानको इन्टर मिलानलाई हराएको छ । घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टर मिलानलाई १–० ले हराएको हो...

कब्जियत भएकाहरूले के गर्ने ? के नगर्ने ?

काठमाडौं । खाने व्यवहारमा अनियमितता हुँदा पेट दुख्ने समस्या हुन्छ । त्यति मात्रै होइन कब्जियत समेत हुन्छ । कब्जियत भयो भने समस्या हुन्छ । कब्जियत निको पार्ने बहानामा जथाभावी...

निर्मलालाई कर गरेर खोलापारि लगे अनि…

काठमाडौं, २२ मंसिर । निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन् । सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन् । प्रदीप...