३ कार्तिक २०८३, मंगलबार

ओमानको दोस्रो विकेट झर्‍यो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ भदौ ।  एसीसी एसिया कप छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याइरहेको ओमनको दोस्रो विकेट पतन भएको छ ।

२२ औं ओभरको अन्तिम बलमा ओमनका जितेन्द्र सिंह ३० रनमा आउट भएका हुन् । ओमानको पहिलो विकेटका रुपमा अकिवलाई नेपालका कप्तान पारस खड्काले एलबीडब्लुको धरापमा पारेका थिए ।