१२ कार्तिक २०८३, बिहिबार

भिभिआइपी उडानले ५ दिन विमानस्थल प्रभावित हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । बिमस्टेकको चौथो सम्मेलनका लागि मंगलबारबाटै अतिविशिष्ट पाहुना नेपाल आउनेक्रम सुरु हुँदै छ ।

जसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारदेखि शनिबारसम्म प्रभावित हुने भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सम्मेलनमा भाग लिन म्यानमारका राष्ट्रपति विन मिन्ट मंगलबार नै काठमाडौंं आइपुग्नेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हरेक राष्ट्रप्रमुख या सरकारप्रमुखको आवागमनका समयमा कम्तीमा आधा घन्टा विमानस्थल बन्द हुन्छ ।