१ कार्तिक २०८३, शनिबार

कतार नेपाली एकता समाजको पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कतार । कतार नेपाली एकता समाजको ऐतिहासिक पाँचौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनको अध्यक्षता र एकता समाजका महासचीव खिम बुढा मगरले कार्यक्रम सन्चालन गरेका थिए ।

कार्यक्रममा चित्रबहादुर केसीलाई प्रमुख अतिथि बनाइएको थियो । एकता समाज कावा अध्यक्ष टुकनाथ शर्मा, कोषाध्यक्ष धन बहादुर परियार, अखिल नेपाल युवक संघ राष्ट्रिय परिषद सदस्य सुशीला पराजुली, प्रथम उपाध्यक्ष हेमन्त वाईवा, नेपाल लोकतान्त्रिक मन्चका अध्यक्ष चानक पोख्रेल, जनप्रगतिशील मन्चका रकम ध्वज राई लगायतको सहभागिता रहेको थियो ।