२१ कार्तिक २०८३, शनिबार

भिडियोबाट प्रियासनको ‘सेल्फी’को प्रमोशन

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

घोराही, ८ भदौ । पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियसनको सेल्फी नामक उपन्यासको प्रमोसन भिडियोबाट शुरु गरिएको छ ।

प्रियसनको उपन्यास ‘सेल्फी’मा आधारित भिडियो निर्माण भएको छ । उपन्यासको प्रमोशनका लागि भिडियो निर्माण गरिएको उपन्यासकार प्रियासनले बताए । सत्य घटनामा आधारित उपन्यास सेल्फी बजारमा आइसकेको छ ।

भिडियोमा बेबो आचार्यको अभिनय रहेको छ । उपन्यास बन्दना डिसी र उनको परिवारको जीवनमा आधारित छ । काठमाडौंको ईण्डिको ईन्क प्रकाशनले बजारमा ल्याएको उपन्यास चर्चामा छ । भिडियोको मिक्सिङ रियान शाहले गरेका छन् ।
https://www.youtube.com/watch?v=sJA51crSk2U&feature=youtu.be