२१ कार्तिक २०८३, शनिबार

भोलि सार्वजनिक विदा

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ भदौ । प्रदेश नम्बर ५ को सरकारले भोलि अर्थात् बुधबार सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सरकारले मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा भदौ ६ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । उपसचिव मधु पौडेल ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिका अनुसार प्रदेश मातहतका सरकारी तथा गैरसरकारी कार्यालयमा भोलि सार्वजनिक विदा हुनेछ ।

मुस्लिम समुदायका संघसंस्थाहरुले सार्वजनिक बिदाका लागि मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।