सिराहा, ४ भदौ । आफ्नै घरको छतबाट खसेर सिराहामा एक जनाको मृत्यु भएको छ । कल्याणपुर नगरपालिका–७ बस्ने ७० वर्षीय गणेशी साहको सोमबार घटना स्थलमै मृत्यु भएको हो ।
छतमा सुतिरहेका उनी उठेर घरभित्र पस्न लाग्दा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया