३ कार्तिक २०८३, मंगलबार

एनसीसी बैंक र सन नेपाल ईन्स्योरेन्स बीच बैंंकएस्योरेन्स सम्झौता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ३ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र सन नेपाल लाईफ ईन्स्योरेन्सबीच बैंंकएस्योरेन्समार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी आइतबार सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट सन नेपाल लाईफ ईन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सन नेपाल लाईफ ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याललले हस्ताक्षर गरे ।