२१ कार्तिक २०८३, शनिबार

कपिलवस्तुमा लाखे नाच हुने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


कपिलवस्तु, ३० साउन । बुद्धभुमी नगरपालिकाको गोरुसिंगे वजारमा लाखे नाच हुने भएको छ । विहिवार साझ ५ वजे देखी लाखे नाच सुरु हुने वताईएको छ । हाटबजार लाईनमा सुरु हुने लाखे नाचको बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले समुदघाटन गर्ने कार्यक्रम रहेको आयोजक समितीका अध्यक्ष निलकुमार श्रेष्ठले बताए ।

नेवारी संस्कृती अनुसार खेतीपती सकिए पछी लाखे नाच नाच्ने प्रचलन छ । मुकुन्डो लगाएर नाच्ने यस नाच कपिलवस्तुमा दशक पछी सुरु हुन लागेको हो । नाच हेर्नको लागी सवै जात जाती भाषा भाषी धर्मालम्वीलाई अनुरोध गरिएको छ ।