३ कार्तिक २०८३, मंगलबार

प्रतिनिधिसभा मातहतका १० समितिका सभापतिको निर्वाचन भदौ ५ मा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ साउन । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिनुभयो । समितिहरुको बैठकको अध्यक्षता सम्बन्धित समितिका ज्येष्ठ सदस्यहरुले गर्दै आउनुभएको छ । उक्त निर्वाचनका लागि सङ्घीय संसद् सचिवालयले सोमबार निर्वाचन कार्यक्रम प्रकाशन गर्नेछ ।–रासस