३ कार्तिक २०८३, मंगलबार

सरकारसँग सम्बन्ध बिग्रिएका बेला कांग्रेसले बोलायो आकस्मिक बैठक

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ साउन । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी मुख्यालय ललितपुरको सानेपामा अपरान्ह ३ बजे बस्ने बैठकमा सरकारको कामकारबाही र आन्तरिक संगठनका विषयमा छलफल हुनेछ ।

सरकारसँग सम्बन्ध चिसिएका बेला कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठकमा महासमितिको बैठकका विषयमा पनि छलफल हुनेछ ।