शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

काँग्रेस नेताको आरोप – ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख

‘भोलि केन्द्रीय समिति बैठक छ, अहिलेसम्म एजेण्डा थाहा छैन’

काठमाडौँ, ३० कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री अर्जुननरसिंह केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जंगबहादुर, स्टालिन र हिटलर बन्ने प्रवृत्तितर्फ उन्मुख रहेको गम्भीर आरोप...

आफ्नै गाउँमा कुटिए राष्ट्रियसभा सदस्य पासमान

सर्लाही, ३० कात्तिक । राष्ट्रियसभा सदस्य रामप्रीत पासमानमाथि शुक्रबार उहाँकै गाउँमा कुटपिट भएको छ । कविलासी नगरपालिका–६ मदनपुरमा छलफल कार्यक्रममा एक समूहले पासमानलाई कुटपिट गरेको हो । उहाँ सङ्घीय समाजवादी फोरम नेपालबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । छलफल...

अमेरिका भ्रमणको विवादबारे मुख्यमन्त्री राईले यसो भने

काठमाडौं, ३० कार्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफ्नो उपचारको क्रममा भएको थाइल्याण्ड र अमेरिका भ्रमणको बिषयमा दुश्प्रचार गरिएको टिप्पणी गरेका छन् । अमेरिका भ्रमण र बैंककमा उपचार गराउन जाँदा आएका समाचारबारे मुख्यमन्त्री राईले शुक्रबार औपचारिक जवाफ...

शनिबार जापान जाँदैछन् परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, ३० कात्तिक । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर...

भौतिक मन्त्रालयको काम तीब्र हुन्छ – मुख्यमन्त्री पौडेल

हेटौंडा, ३० कार्तिक । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक मन्त्रालय मार्फतको कामलाई तीब्रता दिइने बताएका छन् । शुक्रबार मन्त्रालयमा भएको...

‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठक : यी चार विषयमा भयो छलफल

काठमाडौँ, ३० कात्तिक । श्रम, आप्रवासन र सुशासनको महत्वपूर्ण क्षेत्रीय संयन्त्रका रुपमा रहेको ‘कोलम्बो प्रोसेस’को मन्त्रीस्तरीय परामर्श बैठकमा चार वटा विषयमा छलफल...

काठमाडौंका भित्री सडकमा इँटा र ढुङ्गा छापिँदै

काठमाडौँ, ३० कात्तिक । काठमाडौँ महानगरपालिकाले भित्री शहरका सडक इँटा वा ढुङ्गा छाप्ने भएको छ । सडक मर्मत र सुधारका क्रममा कालोपत्रेभन्दा...

स्वास्थ्य पर्यटनमा विकास हुँदै तातोपानी कुण्ड, यसरी हुन्छ उपचार

–कमल खत्री बेनी, ३० कात्तिक । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा...
सिफारिस

एनआईसी एशिया बैंकले १०.५२६ प्रतिशत लाभांश दिने

काठमाडौँ, ३० कार्तिक । एनआईसी एशिया बैंक लिमिटेडको शुक्रबार बसेको ३७७ औँ सञ्चालक समितिको बैठकले आर्थिक ०७४/०७५ को लागि प्रतिशेयर रु १० (१० प्रतिशत) शेयर लाभांश तथा शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रतिशेयर रु ०.५२६ (०.५२६ प्रतिशत) नगद...

आइएमईको ‘दशैंमा २० लाख’ योजनाको पहिलो विजेता घोषणा

काठमाडौँ, ३० कार्तिक । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईले २०७५ सालमा मनाइने पर्वहरू दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखि...

चितवनको रत्ननगरमा पूर्वी क्षेत्र महोत्सव सुरु

रत्ननगर, ३० कार्तिक । पूर्वी चितवनको रत्ननगरमा शुक्रबारबाट पूर्वी क्षेत्र महोत्सव शुरु भएको छ । रत्ननगर–४ शान्तिचोकको खुल्ला चौरमा सुरु भएको महोत्सव...

विवाहित यो जोडी अब यता जानेछ

मुम्बई । बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोण श्रीमान् श्रीमती बनिसकेका छन् । उनीहरूले इटलीमा विवाह गरेका हुन् । दुवैजनाको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् । विवाहपछि अब दुवैजना मुम्बई फर्कनेछन् । त्यहाँ रणवीर–दीपिकाको...

स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि

-कुमार चौलागाई  काठमाडौँ, ३० कात्तिक । चाडपर्वका कारण स्थगित गरिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता शनिबारदेखि शुरु हुँदैछ । गत असोज १३ गते शुरु भएको लिग बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप प्रतियोगिता र...

लसएन्जल्समा पनि छठ पर्वको विशेष पूजा

क्यालिफोर्निया । मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टरले हिन्दु नेपालीहरूको विशेष चाड छठ पर्वको अवसरमा नेपाली धर्म, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने उदेश्यका साथ लसएन्जल्समा पहिलो पटक छठ पूजा...

श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल

काठमाडौँ, २९ कार्तिक । श्रीलंकामा संसद भवनभित्रै सांसदहरुबीच हात हालाहाल भएको छ। बिहीबार दिउँसो बसेको संसद बैठकमा विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका...

पहिलो यौन सम्पर्कमा युवतीले चाहाने दश कुरा

काठमाडौं । एक अध्ययनअनुसार स्त्रीले आफ्नो जीवनमा फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । उनीहरु यौनका विषयमा धेरै नै अनौंठा कुराहरु सोच्ने गरेको पनि अध्ययनको निष्कर्ष छ । जस्तैः...