
काठमाडौं, १३ साउन । त्रिकोणात्मक टी–२० क्रिकेट अन्तर्गत आजको दोस्रो खेलमा नेपालले अहिले नेदरल्याण्डसँग खेलिरहकेको छ । इंग्ल्यान्डको लर्ड्स मैदानमा नेपालले नेदरल्यान्ड विरुद्ध बलिङ गरिरहेको छ ।
त्रिकोणीय प्रतियोगता अन्तर्गत अन्तिम खेलमा नेपालले नेदरल्याण्डबिरूद्ध पहिल बलिङ गरिरहेको हो ।
यसअघि आजै भएको पहिलो खेलमा नेपालले एमसीसीलाई ९ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्डले ६ रनले हराएको थियो।















प्रतिक्रिया