१ कार्तिक २०८३, शनिबार

एनआरएनएको ११ औं युरोपीयन क्षेत्रीय बैठक आजबाट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १३ साउन । गैरआवासीय नेपाली संघ एनआरएनएको ११ औँ युरोपीयन क्षेत्रीय बैठक आईतबारबाट सुरु हुँदैछ ।

लक्जेमवर्गमा बैठक हुन लागेको प्रवक्ता भूषण घिमिरेले जानकारी दिए । बैठक नेपालमा पुँजी सहितको ज्ञान, सीप र दक्षता भित्राउदै पर्यटन प्रवद्र्धनमा केन्द्रित रहने उनले बताए ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली पनि सो कार्यक्रममासहभागी हुँदैछन् । गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर आगामी अक्टोबर १३ र १४ मा काठमाडौंमा तय विज्ञ सम्मेलनको पूर्वतयारी स्वरुप पनि बैठकको आयोजना गरिएको एनआरएनएले जनाएको छ ।