शुक्रबार, ३० कार्तिक २०७५
DainikNepal.com
शुक्रबार, ३० कार्तिक २०७५

७२ जिल्ला न्यायधीशको सरुवा, को कहाँ परे ? (सूचीसहित)

दैनिक नेपाल २०७५ साउन ४ गते १८:५७


काठमाडौँ, ४ साउन । न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ ।

त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरिएको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापन गरेको हो । नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ ।

हेर्नुहोस् न्यायधीश सरुवाको सूची

प्रतिक्रिया
सम्बन्धित