काठमाडौं, १ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालयको बैठक बस्दै छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयपछि बस्ने बैठकमा पार्टी र सरकारको कामकारबाही लगायतका विषयमा छलफल हुनेछ ।
बैठकमा नेपाली कांग्रेसले अनशनमा बसेका चिकित्सक डा.गोविन्द केसीको मागलाई लिएर शुरु गरेको संसद अबरोधका बारेमा पनि छलफल हुनेछ ।
कांग्रेसले डा.गोविन्द केसीको मागलाई लिएर सरकारलाई असहयोग थालेको छ ।















प्रतिक्रिया