३ कार्तिक २०८३, मंगलबार

‘रिफ्रेस’ हुन परिवारसहित सुकुटे पुगे प्रचण्ड, हेर्नुस् तस्वीरहरु

6.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आरामका लागि सिन्धुपाल्चोकको सुकुटेमा पुगेका छन् ।

दिनहुँको राजनीतिक दौडधुपलाई छल्दै प्रचण्ड आरामका लागि सुकुटे बीच रिसोर्टमा पुगेका हुन् । प्रचण्ड यसअघि पनि तनाव भएपछि त्यहाँ पुग्दै आएका थिए ।

श्रीमती सीता, बुहारी एवं खानेपानी मन्त्री विना मगर, आफू नजिकका नेताहरु अग्नी सापकोटा र जनार्दन शर्मालाई लिएर उनी सुकुटे पुगेका हुन् । श्रीमती सिता बिरामी रहेकाले पनि उनलाई आराम गराउन र परिवारका साथ रमाइलो गर्न उनी त्यहाँ पुगेको स्रोतले बतायो । आइतबार काठमाडौँ फर्कने उनीहरुको योजना छ ।