बिहीबार, २९ कार्तिक २०७५
DainikNepal.com
बिहीबार, २९ कार्तिक २०७५

उपत्यकामा दिउँसो टिपर चलाउन प्रतिबन्ध

दैनिक नेपाल २०७५ असार २७ गते १८:१३

काठमाडौँ, २७ असार । गृह मन्त्रालयले दिउँसोको समयमा काठमाडौँ उपत्यकाभित्र टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको छ । टिपरको ठक्करबाट मृत्यु हुनेहरुको संख्या बढेपछि गृहले उपत्यकाका तीन वटै जिल्लामा टिपर चलाउन प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

गृहमन्त्रालयले बुधबार राति आठ बजेदेखि बिहान ५ बजेसम्म मात्रै टिपर चलाउने व्यवस्था गर्न उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी ट्राफिक महाशाखालाई निर्देशन दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित