३ कार्तिक २०८३, मंगलबार

फ्रान्ससँग हार्दै अर्जेन्टिना विश्वकपबाट बाहिरियो

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ असार । फ्रान्ससँगै पराजित हुँदै अर्जेन्टिना जारी विश्वकपबाट बाहिरिएको छ ।

शनिबार राति भएको खेलमा फ्रान्सले ४ गोल हान्यो । जबाफमा अर्जेन्टिनाले ३ गोल फर्कायो । योसँगै अर्जेन्टिना विश्वकपको मैदानबाट बाहिरिएको छ । पेनाल्टीमा पहिलो गोल खाएपछि खेलभर अर्जेन्टिना दबाबमा रह्यो ।