१ कार्तिक २०८३, शनिबार

कन्दरा ब्याण्ड नेप्लिज अमेरिकन सम्मेलनको लागि डिसीमा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

अमेरिका । डिसीमा हुने तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (न्याक) को लागि कन्दरा ब्याण्ड अमेरिका आई पुगेको छ ।

सबै कलाकारले एक दर्जनभन्दा ज्यादा गीत गाउने लक्ष्य सहित आएका बताएका छन् । उनीहरूले डिसी क्षेत्रका सबैलाई जुन २९ तारिख शनिबार साँझ हुने कार्यक्रममा उपस्थिति जनाई प्रोत्साहन गर्न समेत आग्रह गरेका छन् ।

उनीहरूले हामीलाई मन पराउने र दर्शकलाई भरपुर मनोरंजन दिलाउने बताउदै हौसला चाहिएको बताए ।