
काठमाडौँ, ४ असार । गृहमन्त्री रामबहादुर थापाको कार्यकाल राष्ट्रियसभा सदस्यका रुपमा ६ वर्षको हुने भएको छ ।
सोमबार भएको गोलाप्रथाबाट उनको कार्यकाल टुङ्गो लागेको हो । गोलाप्रथाबाट राष्ट्रिय सभा सदस्यको कार्यकाल टुङगो लगाउन गोला तान्ने क्रम संसद भवनमा चलिरहेको छ ।
अहिलेसम्म अधिकांश सदस्यहरुले गोला तानिसकेका छन् । अर्थमन्त्री युवराज खतिवडा लगायतकेही सांसद गोला तान्न संसद भवन पुगिसेका छैनन् ।















प्रतिक्रिया