२९ आश्विन २०८३, बिहिबार

विश्वकप रुसमा, चीन र अमेरिकामा धेरै विज्ञापन किन ?

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को । रसियाले विश्वकपको प्रचार–प्रसारका लागि विभिन्न राष्ट्रमा लगानी गरेको छ ।

यस शीर्षकमा २५ हजार करोड नेपाली बराबरको विज्ञापन हुनेछ । सबैभन्दा बढी चीन र अमेरिकामा खर्च हुँदै छ ।

जब कि दुवै देश विश्वकपमा सहभागी छैनन् । चीन र अमेरिकामा फुटबलको लोकप्रियता निकैमाथि छ ।

यो देशमा सपिङको खर्च अत्यधिक रहेको छ । आयोजक रसियामा भने ४ सय ३२ करोड नेपाली खर्च हुँदै छ । एजेन्सी