१३ कार्तिक २०८३, शुक्रबार

गुण्डा नाइके दीपक मनाङ्गेले जेलमा पनि छाडेनन् पुरानो हर्कत

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआईजी रञ्जन कोइरालालगायत कैद सार्वजनिक र सुविधाभोगी जीवन बिताईरहेका यी सबै पूर्वभिआईपी हुन् ।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुइ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाईएका पूर्वआईजिपी राणा झन्डै एक वर्षदेखि जेलमा छन् ।

कारागारको क ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर विताउँछन् । सशस्त्रका पूर्वडिआईजी रञ्जन जेलमा पनि सन्की ब्यबहार देखाउँछन् । घरमा जस्तै रबाफिलो शैली देखाउँछन् दीपक मनाङे ।