काठमाडौं, १५ जेठ । नेपाली सेनाले मुलुकको पछिल्लो सुरक्षा अवस्थावारे विश्लेषण गर्दै नेत्रविक्रम चन्द विप्लव र सीके राउत समूहलाई शान्तिसुरक्षामा चुनौतिका रुपमा चित्रण गरेको छ ।
सैनिक मुख्यालय, जंगी अड्डामा दुई दिन चलेको पुतनापति समन्वयात्मक बैठक मा यस्तो विश्लेषण गरिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
विप्लव र सिके राउत समूह शान्ति र स्थिरतामा चुनौतीका रुपमा रहन सक्ने देखिएको छ, बेठकमा अधिकांश रथीहरुले व्यक्त गरेको धारणा उद्धृत गर्दै एक सहभागीले भने ।














प्रतिक्रिया