१३ कार्तिक २०८३, शुक्रबार

छुट्ने भए हत्यारा बालकृष्ण ढुंगेल, गृहमन्त्री आफैले लिए पहल

812
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० जेठ । कर्तब्य ज्यान मुद्धामा जेल सजाय भोगिरहेका तत्कालीन माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेललाई बाँकी कैद मिनाहा गर्न सिफरिस गरिएको छ ।

डिल्लीबजार कारागारमा रहेका ढुंगेललाई गणतन्त्र दिवसका अवसरमा रिहा गर्न कारागार व्यवस्थापन विभागले गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

ढुंगेललाई सर्वोच्च अदालतको आदशेविपरित कैद मिनाहाको सिफारिस गरिएको छ ।