१३ कार्तिक २०८३, शुक्रबार

अदालतमा खड्काले देखाए पावर

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ जेठ । नागरिक दैनिकविरुद्ध गाली बेईज्जती मुद्धा दायर गरेका नेपाल आयल निगमका तत्कालीन प्रबन्धकनिर्देशक गोपाल खड्काले अदालतलाई समेत गुमराहमा पार्ने प्रयास गरेका छन् ।

उनले नागरिक दैनिकमा प्रकाशित समाचारबाट आफ्नो मानहानी भएको भन्दै ८० करोड रुपैयाँ क्षतिपूर्ति दावी गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

पटक–पटकको सुनुवाईका लागि तोकिएको पेसी सार्दै आएका खड्काले सोमबारको पेसीमा न्यायाधीश कैलाशप्रसाद सुवेदीसँग नागरिक दैनिकका सञ्चालकको नाता रहेको बुझिन आएको भन्ने निवेदन दिई उनलाई मुद्धा नहेर्न दबाब दिए ।