१३ कार्तिक २०८३, शुक्रबार

‘नेकपा’ राज्यसंयन्त्रमा पनि ठूलो र शक्तिशाली

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ जेठ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युपनस्ट पार्टी (नेकपा)को राज्य संयन्त्रमा पनि बलियो पकड कायम भएको छ ।

एकीककरणपछि मुलुककै ठूलो र शक्तिशाली बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ । नागरिक दैनिकले समाचार छापेको छ ।

राज्यका तीनै तह (संघ, प्रदेश र स्थानीय) मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ ।