२९ आश्विन २०८३, बिहिबार

राजकुमारको बिहेमा ससुरा नआउने

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । बेलायती राजकुमार ह्यारी र मेगन मार्कलबीचको विवाह समारोहमा मेगनका पिता नआउने भएका छन् ।

मेगनले एक विज्ञप्ति जारी गर्दै आफ्ना पिता थोमस मार्कल विवाहमा नआउने जनाएकी हुन् । उनीहरूको शनिबार विवाह हुँदै छ ।

उनको मुटुसम्बन्धी शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको बताइएको छ । केही दिनअघि पापाराजीहरूसँगको मिलोमतोमा छोरीको बिहेसम्बन्धी समाचार साइबर क्याफेमा पढ्दै गरेको फोटो खिचाएको समाचार बाहिरिएपछि उनी विवादित भएका थिए । – एजेन्सी