
काठमाडौं, ३ जेठ । १९ खर्ब अमेरिकी पुँजी भएको महिन्द्रा ग्रुपले स्कोर्पियो गाडिलाई अझ धेरै नयाँ सुविधा एवं विशेषताले सुसज्जित गरि प्रस्तुत गरेको छ ।
यससँगै उच्च टर्ग पावर, नयाँ ५ स्पीड ट्रान्स्मिसन, उच्च कार्य क्षमता, आकर्षक स्टाइलिङ्ग तथा आरामदायी यात्राको लागि उच्च सुविधायुक्त रहेको छ । महिन्द्राका यस्ता सुविधाहरुले नेपालका कुनै पनि सडकहरुमा आरामयादी यात्राको अनुभव प्रदान गर्नेछ । नयाँ सुविधाहरु भएको स्कोर्पियो गाडी ४ वटा विभिन्न मोडेलहरु माउपलब्ध रहेको छ ।
कोर्पियोले नेपालमा नयाँ मानकका रुपमा स्थापित भई गौरबका साथ नम्बर १ स्थानमा रहने छ । यसमा विद्यमान उच्च क्षमता, साहासिक एवं रोमान्चलाई समेट्दै नयाँ विशेषता एवं सुविधायुक्त स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाएको जनाएको छ ।















प्रतिक्रिया