काठमाडौँ, ३० बैशाख । नेपाल प्रहरीका २९८ हवल्दारहरु सहायक प्रहरी निरीक्षक (असई)मा बढुवा भएका छन् ।
शनिबार बढुवा समितिले रिक्त रहेको पदमा २९८ जना हवल्दारको बढुवा गरेको हो । सर्बेन्द्र खनाल प्रहरी महानिरीक्षक भएसँगै सानो पदमा रहेको प्रहरीहरुको बढुवा हुने क्रम बढेको छ ।
हेर्नुहोस् सूची :
















प्रतिक्रिया