३ कार्तिक २०८३, मंगलबार

नेपाल प्रहरीका ४५ डीएसपीको सरुवा, को कहाँ पुगे ?

65.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ बैशाख । नेपाल प्रहरीका ४५ जना डिएसपीको एकैपटक सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार साँझ सरुवा निकालेको हो । जसअनुसार, काठमाडौँ नगर प्रहरीमा सुदिपराज पाठक, बौद्धमा श्यामकुमार राई, स्वयम्भूमा सुधीरराज शाहीको सरुवा भएको छ ।

यसैगरी, जिल्ला प्रहरी कार्यालय लमजुङमा यादव ढकाल, मनाङमा खड्गबहादुर खत्री, अर्घाखाँचीमा नवराज मल्ल, , बाजुरामा सागर बोहरा, दार्चुलामा नवराज अधिकारी, बैतडीमा नेत्रमणि गिरि, दोलखामा बासुदेव पाठक, मुस्ताङमा महेन्द्र खड्का, इलाका प्रहरी कार्यालय टिकापुरमा शिवबहादुर सिंह, इप्रका मिर्चैया (क) मा दीपक खड्काको सरुवा भएको छ ।

को कहाँ पुगे ? हेर्नुस सूची