काठमाडौँ, २७ बैशाख । सर्वेन्द्र खनाल आईजीपी बनेपछि रिक्त रहेका तल्लो तहका पददेखि माथिल्लो पदहरुको धमाधम बढुवा हुन थालेका छन् । बिहीबार ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई)हरु प्रहरी नायब निरीक्षक (सई) मा बढुवाको लागि सिफारिसमा परे ।
प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ २ सय ६० जना असईलाई सईमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
हेर्नुहोस् सूची :
















प्रतिक्रिया